Techie IT
२०८३ असार ६, शनिबार

बालेन सरकारका ‘१०० सुधार एजेन्डा’ सार्वजनिक: प्रणाली हल्लाउने संकेत!


बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि तयार पारेका १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ती कार्यसूचीहरू स्वीकृत गर्ने निर्णय गरेको थियो। तर, निर्णय भए पनि तत्काल सार्वजनिक गरिएको थिएन। आज शनिबार साँझ भने सरकारले औपचारिक रूपमा उक्त १०० कार्यसूची सार्वजनिक गरेको हो।

सरकारले प्रशासनिक पारदर्शिता, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ।

यी कार्यसूचीहरूले व्यवहारमा कत्तिको परिवर्तन ल्याउँछन् भन्ने विषयमा भने आम चासो बढेको छ।

यी १०० कार्यसूचीमा के–के छन्? 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट