Techie IT
२०८३ असार ६, शनिबार

प्रतिशोधका लागि रमेश लेखक पक्राउ गरेको देउवा पक्षको आरोप, तत्काल रिहाइको माग, प्रतिवाद गर्न आह्वान


नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट पक्षले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरिएको आरोप लगाएको छ।

नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै संविधानको मर्मविपरीत लेखकलाई पक्राउ गरिएको बताएका छन्। उनले तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

साथै, उनले पार्टीपंक्तिलाई संवैधानिक, कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्न आह्वान समेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट