Techie IT
२०८३ असोज ११, आइतबार

सभापति लामिछाने आज प्रतिनिधिसभामा सम्बोधन गर्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।

फागुन २१ को निर्वाचनपछिको पहिलो बैठकमा सभापति लामिछानेले मन्तव्य दिने तयारी भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

अपराह्न २ बजेदेखि बस्ने बैठकमा सांसदहरूले दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट