Techie IT
२०८३ श्रावण ११, सोमबार

उदारो नतिरेको भन्दै एमाले कार्यालयमा तालाबन्दी


होटल ब्यवसायी चक्र बोहोराले नेकपा एमाले बझाङ्गगको पार्टी कार्यालयमा ताला लगाएका छन्।

 वि.सं. २०७४ सालमा बझाङको प्रसिद्ध शिलदेवि मेलामा जिल्ला खेलकुद  विकास समिति बझाङ्गले आयोजना गरेको खुला भलिवल प्रतियोगिता कार्यक्रममा भलिवल प्रतियोगिता कार्यक्रमका संयोजक श्याम प्रशाद जोशी र नेकपा एमालेका नेताहरू साँची रहि हाटेल माउन्टभियूमा खेलाडिहरूले वास वसेको र खाना खाएको कुल रु. ५,००,००० /- ( पाँच लाख रुपैयाँ ) हाल सम्म पनि नदिएको भन्दै हाटेल संचालक चक्र बोहराले नेकपा एमालेको पार्टी कार्यलयमा ताला लगाएका हुन् ।
 
आफ्नो पैसा नतिरे सम्म ताला नखोल्ने होटल संचालक चक्र बोहराले अडान लिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट