Techie IT
२०८३ जेष्ठ ४, सोमबार

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३, २४ मा सुरुहुने


नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं  सम्मेलन यहि असोज १० गते बाट उद्घाटन भएको थियो। असोज १० देखि १४ गते सम्म तोकिएको सम्मेलन हप्तादिन चलेर उमेरहद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुदाँ स्थगित भएको थियो। 

स्थगित सम्मेलन आगामि मंसिर २३ र २४ गतेका लागि तोकिएको छ। आज बसेको पार्टी विद्यार्थी फ्याक्सन इञ्चार्ज, विगठित संगठनकि अध्यक्ष पन्चा सिंहको उपस्थितिमा अध्यक्ष मण्डलको बैठकले विभिन्न निर्णयहरु गर्दे प्रेस विज्ञप्ति जारी गरेको हो । असोज १० गते बाट शुरु भएको सम्मेलनले हलमा १९ गते सम्म प्रतिनिधिको टुङ्गो लगाउने देखि अन्य पुरा गरेका प्रक्रियाहरु पुरा गरेको र  अब बाँकि रहेका नेतृत्व चयनका विषयमा मंसिर २३ गते बाट शुरु गरिने । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट