Techie IT
२०८२ भाद्र २९, आइतबार

‘उमेरहद’ व्यवस्था हटाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव पारित


नेकपा (एमाले)ले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको छ । आज शनिबार सम्पन्न पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

उनका अनुसार बैठकले पार्टीभित्र ‘दुई सदस्यता’ को व्यवस्था र ‘उमेरहद’ को सर्त खारेज गर्ने निर्णय गरेको हो । गौतमले भने, “विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्दै प्रस्ताव पारित गरिएको हो।”

उनका अनुसार यसपटक पारित संशोधन प्रस्तावमा उल्लेखनीय रूपमा दुईवटा विषय – एक व्यक्तिले पार्टीको  दुइ सदस्य बन्न नपाउने र निश्चित उमेर नाघेपछि जिम्मेवारी नपाउनेजस्ता व्यवस्था हटाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट