Techie IT
२०८२ श्रावण ५, सोमबार

ओली–भण्डारी भेट एक घण्टा सरेर ४ बजे हुने


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच तय भएको भेट एक घण्टा पछाडि सरेको छ । सुरुमा दिउँसो ३ बजेका लागि तय गरिएको भेट प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण अब अपराह्न ४ बजे हुने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, भण्डारी भने ४ बजेअघि नै च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगिसक्नेछिन् । लामो समयपछि पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालयमा पुगेर उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्न लागेकी हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट