Techie IT
२०८२ चैत्र २५, बुधबार

विश्वप्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा


विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँ आइपुगेकी छन्। 

उनले आज थापाथलीस्थित एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा आफ्ना पाठकहरूलाई प्रत्यक्ष भेट्दै पुस्तकमा हस्ताक्षर गरेकी छन्।

कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध पाठकहरूको उल्लेखनीय उपस्थिति थियो। रोय आफ्नो पछिल्लो पुस्तक “Mother Mary Comes to Me” को प्रचार–प्रसारका लागि काठमाडौँ आएकी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट