प्रधानमन्त्रीले मधेस प्रदेश सभामा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।
ओलीले आज (मंगलबार) बिहान साढे ११ बजे मधेस प्रदेश सभामा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश सभाले त्यसको तयारी पनि पूरा गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस