Techie IT
२०८३ असार ५, शुक्रबार

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन वैशाख १७ बाट सुरु हुने


सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले आगामी वैशाख १७ गतेदेखि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले सोही दिन अपराह्न ४ बजे बस्ने गरी अधिवेशन बोलाएका हुन्।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन धनगढीस्थित प्रदेश प्रमुखको निवास पुगेका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट