Techie IT
२०८३ असार २३, मंगलबार

बंगलादेशका २६औँ प्रधानन्यायाधीशका रूपमा जुबैर रहमानले लिए शपथ


बंगलादेशमा जुबैर रहमान चौधरीले देशका २६औँ प्रधानन्यायाधीशको रूपमा शपथ ग्रहण गरेका छन्।

सरकारी समाचार एजेन्सीका अनुसार आइतबार बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

यसअघि, डिसेम्बर २३ मा बंगलादेशको कानुन मन्त्रालयले राष्ट्रपति आदेशमार्फत सूचना जारी गर्दै संविधानको धारा ९५ (१) अन्तर्गत जुबैर रहमान चौधरीलाई प्रधानन्यायाधीश नियुक्त गरिएको जानकारी दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट