Techie IT
२०८२ असार २८, शनिबार

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने


फ्रान्स र बेलायतबीच आप्रवासी फिर्ता पठाउने विषयमा हालै भएको सहमति सम्बन्धमा युरोपेली आयोग (ईयू) ले मूल्यांकन गर्ने जनाएको छ । आयोगले सम्झौताको कार्यान्वयन अघि त्यसका ठोस प्रावधानहरूको विस्तृत अध्ययन गरिने स्पष्ट पारेको छ ।

युरोपेली आयोगका प्रवक्ता मार्कुस लामेर्टले भने, “फ्रान्स र बेलायतबीच प्रस्तावित सहकार्यका बुँदाहरूको आयोगद्वारा मूल्यांकन गरिनेछ ।”
उवनले हाल अंग्रेजी च्यानलमार्फत भइरहेको अवैध आप्रवासनलाई ‘चिन्ताजनक’ भन्दै, यस्ता खतरनाक यात्रा रोक्न ‘दृढ र समन्वित उपाय’ आवश्यक रहेको पनि बताए ।

तर यो प्रस्तावले युरोपेली संघका केही सदस्य राष्ट्रहरूमा गम्भीर चिन्ता उत्पन्न गराएको छ । हालसम्म यस वर्ष मात्रै २१ हजार भन्दा बढी आप्रवासी सामान्य डुंगामार्फत बेलायत पुगेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट