काग सम्मेलन
नारायणहिटी सङ्गग्रहालय अगाडी बुधबार बिहान कलाकार रमेश दुलालले काग सम्मेलनका क्रममा कागको समूहलाई जम्मा गर्दै हुँदै ।
उनले विगत २१ वर्षदेखी काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । तस्बिर : भेषराज कार्की / रासस



तपाईको प्रतिक्रिया दिनुहोस