काब्रु-४ पिक

ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका–८स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर नजिकै रहेको काब्रु-४ पिक । यो हिमशृङ्खलाको शिखर समुद्र सतहबाट सात हजार ३१८ मिटर उचाइमा अवस्थित छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र पदयात्रु र पर्वतारोहीहरूका लागि आकर्षणको केन्द्रका रूपमा रहेको छ ।
तस्बिरः दिलकुमार लिम्बू / रासस
तपाईको प्रतिक्रिया दिनुहोस