ठाडाखानी गाउँ
म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ६ मा पर्ने ठाडाखानी गाउँ । परम्परागत ढुङ्गेघरहरु रहेको यस गाउँमा अल्पसङख्यक छन्त्याल जातिहरुको बाहुल्य बसोबास छ ।
तस्बिरः दलप्रसाद विश्वकर्मा/रासस



तपाईको प्रतिक्रिया दिनुहोस