नाढीमन ताल

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने ऐतिहासिक नाढीमन ताल । महाभारत कालखण्डमा वर्णन गरिएको यक्ष दत यही नाढीमन ताल रहेको भनेर अहिले पालिकाले त्यससम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । ताल अतिक्रमणका कारण खुम्चिएको छ ।
तस्बिरः विश्वनाथ ठाकुर/रासस

तपाईको प्रतिक्रिया दिनुहोस