चेक अनादर (बैंकिङ कसुर) मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।मोरङको उर्लाबारी नगरपालिका-५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ४५ वर्षीय गोविन्द खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टो...