नेपाली कांग्रेसले पाकिस्तानको ब्रोड पिक (Broad Peak) क्षेत्रमा हिमपहिरोको चपेटामा परी सम्पर्कविहीन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स) को खोजी तथा उद्धारका लागि उपलब्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न जोडदार माग गरेको छ।शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी �...