दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते भएका छन्।भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब पाँच फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइत...