सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाल पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको हो। पीडित वि�...