राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति शेरबहादुर देउवाको अलमल र प्रभावबाट मुक्त भएर अघि बढ्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी रूपान्तरणका लागि नयाँ नेतृत्वलाई स्प...