पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानले जेलभित्र आफ्नो र पत्नी बुशरा बिबीको स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रँदै गएको बताएका छन्। आफ्ना वकिलमार्फत सार्वजनिक गरिएको एक पत्रमा ७४ वर्षीय खानले जेलको कष्टकर अवस्था र बिग्रँदो स्वास्थ्यका कारण आफू जीवित फर्कनेमा समेत शङ्...