गत भदौ १० गते र त्यसपछि रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकको भौतिक पूर्वाधारमा अपूरणीय क्षति पुर्याएको छ। सडक विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै बाढीका कारण सडक र पुलमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।विभागका महानिर्द�...