अमेरिकी प्रतिबन्ध र निरन्तरको द्वन्द्वका कारण थलिएको अर्थतन्त्रलाई सम्हाल्न इरान सरकारले इन्धनको मूल्यमा पुनरावलोकन गर्ने संकेत गरेको छ। अमेरिकाले इरानी समुद्री बन्दरगाहमा गरेको घेराबन्दी र गहिरिँदो आर्थिक सङ्कटका बीच ९ करोड ३० लाखभन्दा बढी जनसङ्ख्यालाई भारी अनुदानमा इन्धन उपलब्ध गराउन सरकारल�...