उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ। यस परीक्षणले कोरियाली प्रायद्वीपमा जारी हतियारको होडबाजीलाई थप चम्काउने सङ्केत गरेको छ।उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन�...