पश्चिम अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको अन्धाधुन्ध आक्रमणमा ५० जनाभन्दा बढी सर्वसाधारणको ज्यान गएको छ। आइतबार भएको उक्त आक्रमण मुख्यतया 'दौसहाक' समुदायका बासिन्दालाई लक्षित गरी गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले जनाएका छन्।मोटरसाइकलमा आएका हतिय�...