काठमाडौं । भारी वर्षासँगै बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि १० बुँदे कडा परिपत्र (सर्कुलर) जारी गरेको छ। मन्त्रालयले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै सुरक्षा संयन्त्र र निकायलाई प�...