बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधिको '१ महिने निक्षेप संकलन उपकरण' बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यस उपक...