नेपाली कांग्रेसको काठमाडौँमा जारी १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना कार्य तीव्रताका साथ अघि बढेको छ।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज २३ गते बेलुकी ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रिया अन्तर्गत हाल उपसभापति र महामन्त्री पदको मतगणना भ�...