आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ। ओमानस्थित अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ–१) मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना समाप्त भइसकेकाले नेपालका लागि अब आफ्नो एकदिवसीय अन्तर्रा�...