विपद्ग्रस्त नेपालका बाढीप्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल आर्थिक तथा सामग्री सहयोग गर्ने घोषणा गरेका छन्। बाढीको भीषण क्षति भएको समाचार बाहिरिनेबित्तिकै अन्तर्राष्ट्रिय दातृ निकाय र छिमेकी राष्ट्रहरूले सहायताका लागि द्रुत गतिमा समन्वय गरेका हुन्।प�...