भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि एनएमबि बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंक सञ्चालन समितिका अध्यक्षले उक्त रकम बराबरको चेक अर्थमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो। �...