नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा लोकतान्त्रिक अभ्यास, नागरिक संवाद र स्वस्थ बहसका लागि हरक्षेत्रमा 'खुलामञ्च' को आवश्यकता रहेकोमा जोड दिएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार भृकुटीमण्डपस्थित ऐतिहासिक खुलामञ्चमा सम्बोधन गर्दै उनले संसद्को वर्तमान का�...