काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ आयोजना गर्ने भएको छ । केही हप्ताअघि मात्रै विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको महानगरपालिकाले लगत्तै जलवायुसम्बन्धी बृहत् कार्यक्रम गर्न लागेको हो ।स्थानीय तहमा जलवायु परिवर्त�...