चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँगको एकीकरणप्रतिको प्रतिबद्धता दोहोर्याउँदै मातृभूमिको पूर्ण एकीकरणलाई ‘इतिहासको अपरिहार्य दिशा’ भएको बताएका छन् ।बिहीबार (नोभेम्बर १२) बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ मा आधुनिक चीनका प्रवर्तक नेता सन यात–सेनको १६०औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारो�...