इरानसँग सम्बन्धित ह्याकरहरूले बेलायतको एउटा विद्युत् केन्द्र चार दिनसम्म पूर्ण रूपमा बन्द गराएको दाबी गरिएको छ। बेलायती सञ्चारमाध्यम 'द टेलिग्राफ'मा प्रकाशित समाचारअनुसार, बेलायतको महत्वपूर्ण पूर्वाधारमाथि इरानी समूहले गरेको यो अहिलेसम्मकै सबैभन्दा गम्भीर साइबर आक्रमणमध्ये एक हो।सुरक्षा संवे�...