Techie IT
२०८२ चैत्र १३, शुक्रबार

घोराहीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते


दाङको घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट