Techie IT
२०८३ असोज ६, मंगलबार

करेन्ट लागेर ७० वर्षीय वृद्धको मृत्यु


सिराहाको औरही गाउँपालिका–१ बस्ने ७० वर्षीय रामटहल महतोको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ।

स्थानीयहरूका अनुसार उनी सोही स्थानस्थित आफ्नै खेतमा रहेको विद्युत्को पोलमा तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट