Techie IT
२०८३ असोज १, बिहीबार

मनास्लु हिमाल आरोहणका क्रममा सिङ्गापुरका लाउको मृत्यु


मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको हिमालबाट फर्कने क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन्।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प दुईबाट बेसक्याम्प फर्कने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

मृतक सेङ गत भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट