Techie IT
२०८३ भाद्र १४, आइतबार

विपद घटनाः महोत्तरी र मुस्ताङमा डुबेर दुई बालबालिकाको मृत्यु


महोत्तरीको भंगाहा नगरपालिका–५ राजपुर बस्ने श्याम सरदारकी दुई वर्षीया छोरी खुसी सरदार बिहीबार दिउँसो सोही ठाउँस्थित खाल्डोमा डुबेर मृत्यु भएकी छन्। डुबेर अशक्त भएकी उनको जानकी मेडिकल कलेज रमदैया, धनुषामा उपचारको क्रममा निधन भएको हो।

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिका–५ झिप्रा देउराली बस्ने १७ वर्षीय अस्मिन छन्त्याल बिहीबार दिउँसो सोही ठाउँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट