Techie IT
२०८३ असोज २८, बुधबार

कञ्चनपुरमा करेन्ट लागेर ६० वर्षीय पुरुषको मृत्यु


कञ्चनपुरको बेदकोट नगरपालिका–१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीलाई शनिबार राति आफ्नै घरमा करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भयो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट