Techie IT
२०८३ भाद्र ७, आइतबार

सेती नदीमा टिपर खस्यो, चालक बेपत्ता


तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा शनिबार टिपर खस्दा चालक बेपत्ता भएका छन्।

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत काम गरिरहेको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना.१ क ७२४७ नम्बरको टिपर सेती नदीमा खसेको हो।

टिपर नदीमा खसेपछि चालक बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट