Techie IT
२०८३ भाद्र २६, शुक्रबार

भरतपुरमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु


चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (ईभी) मा आगलागी हुँदा चालकको मृत्यु भएको छ। शरीर पूर्ण रूपमा जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। मृतकको पहिचान तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट