Techie IT
२०८२ जेष्ठ ९, शुक्रबार

खोलाले बगाउँदा महिलाको मृत्यु


 ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ ।

मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव बगेर बेपत्ता भएको  ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो । खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए । प्रहरी चौकी साब्लाखुको टोलीले लिङ्देनको शव फेला पारेको हो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट