Techie IT
२०८२ श्रावण २६, सोमबार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट