Techie IT
२०८३ भाद्र २७, शनिबार

नेपाल वायुसेवाले पायो काठमाडौं–भैरहवा चार्टर उडानको अनुमति


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमलाई काठमाडौं–भैरहवा–काठमाडौं यात्रु चार्टर उडान सञ्चालन गर्न अनुमति दिएको छ।

निगमले उक्त उडानका लागि एअरबस ए३२० विमान प्रयोग गर्नेछ, जसको कप्तान अर्विन्द्रराज पहारी रहनेछन्। स्वीकृत चार्टर उडान साँझ ७:१५ मा काठमाडौंबाट भैरहवाका लागि प्रस्थान र राति ९:४५ मा पुनः काठमाडौं अवतरण गर्ने तालिका तोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट