Techie IT
२०८३ जेष्ठ ४, सोमबार

सोनापुर मिनरलमा काटिएको लाइन पुनः जडान


घोराहीस्थित सोनापुर मिनरल एण्ड आयलले लामो समयदेखि बाँकी रहेको बिजुलीको बक्यौता तिर्न थालेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगले मंगलबार पहिलो किस्ताका रूपमा ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइन पुनः जडान गरिएको हो।

प्राधिकरणले जनाएअनुसार सोनापुरको कुल बक्यौता रकम २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ। उक्त रकमलाई २८ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सहमति भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट