Techie IT
२०८३ असार २३, मंगलबार

नेप्सेमा यी पाँच कम्पनीको शेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

आज नेप्सेमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरिएको छ।

साधारण सभा तथा लाभांश वितरणका प्रयोजनार्थ यी कम्पनीहरूले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार खुल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट