Techie IT
२०८३ असार १८, बिहीबार

किन परे व्यवसायी दीपक भट्ट कालोसूचीमा?


अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान सुरु गरेपछि उनको राहदानी कालोसूचीमा राख्न सोमबार अध्यागमन विभागलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा अध्यागमनले भट्टको राहदानी कालोसूचीमा समावेश गरेको स्रोतले जनाएको छ।

भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा चलखेल गरेको आरोप लाग्दै आएको छ। साथै, राजनीतिक पहुँचको आडमा विभिन्न सरकारी निकायमा नियुक्ति र ठेक्कामा सेटिङ मिलाउँदै स्वार्थअनुकूल काम गराउने गरेको आरोपसमेत उनीमाथि छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट