Techie IT
२०८२ असार ३, मंगलबार

मन्त्रिपरिषदबाट बजेट पारित


मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ । केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट